जकरिया 7:10 - पवित्र बाइबल10 बिधुवाहरू, टुहुरा-टुहुरी बिदेशी अथवा गरीव मानिसहरूलाई चोट पुर्याउनु हुँदैन। एक-अर्कालाई नराम्रो गर्ने बिचार पनि मनमा ल्याउनु हुँदैन।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 विधवाहरू र टुहुरा-टुहुरी, विदेशी अथवा गरीबहरूमाथि अत्याचार नगर। आफ्नो हृदयमा एका-अर्काप्रति खराब नसोच’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 विधवा, टुहुरा-टुहुरी, तिम्रा माझमा बास गर्ने विदेशी र दरिद्रहरूमाथि अत्याचार नगर। एक-अर्कालाई खति गराउने जुक्ति नगर।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 विधवा, अनाथ, परदेशी र गरिबमाथि अत्याचार नगर। एक-अर्काप्रति दुष्ट युक्ति नरच।’ Viz kapitola |