Online Bible

- Reklamy -




जकरिया 7:1 - पवित्र बाइबल

1 फरसमा दाराको राज्यकालको चौथो बर्ष जकरियालाई परमप्रभुबाट एउटा वचन प्राप्त भयो। यो नवौं महिनाको चौथो दिन (किसलेबको महिना) थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 दारा राजाको चौथो वर्षमा किसलेव महिना अर्थात्‌ नवौँ महिनाको चौथो दिनमा परमप्रभुको यो वचन जकरियाकहाँ आयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 दारा महाराजा भएको चौथो वर्ष, त्‍यसको नवौँ महिना (किसलेव भनिने महिना) को चौथो दिन परमप्रभुले मलाई एउटा सन्‍देश दिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 दारा राजाको शासनकालको चौथो वर्षको नवौँ महिना, अर्थात् किसलेव महिनाको चौथो दिन याहवेहको वचन जकरियाकहाँ आयो।

Viz kapitola kopírovat




जकरिया 7:1

Následuj nás:

Reklamy


Reklamy