Online Bible

- Reklamy -




जकरिया 6:8 - पवित्र बाइबल

8 तब परमप्रभुले मलाई जोडसँग बोलाउनु भयो। उहाँले भन्नुभयो, “हेर त्यो घोडा जुन उत्तर तिर गए तिनीहरूले बेबिलोनमा आफ्नो काम गरेर मेरो आत्मालाई त्यहाँ आराम दिएको छ, अब म उत्तर भूमिसित क्रोधित छैन!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 तब तिनले कराएर मलाई भने, “हेर, ती उत्तरको देशतिर लाग्‍नेहरूले मेरो आत्‍मालाई त्‍यहाँ आराम दिएका छन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 तब स्‍वर्गदूतले कराएर मलाई भने, “उत्तर बेबिलोनतिर जाने घोडाहरूले परमप्रभुको आत्‍मालाई शान्‍त गराएका छन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तब स्वर्गदूतले मलाई कराएर भने, “हेर, ती उत्तरी देशतिर जानेहरूले उत्तरको देशमा मेरो क्रोधलाई विश्राम दिएका छन्।”

Viz kapitola kopírovat




जकरिया 6:8

Následuj nás:

Reklamy


Reklamy