जकरिया 6:7 - पवित्र बाइबल7 बलियो घोडाहरू पृथ्वी माथि जान लाई तम्सि रहेका छन्। यस कारण स्वर्गदूतले तिनीहरूलाई भने, “जाऊ पृथ्वीको चारैतिर घुम।” यसकारण, तिनीहरू पृथ्वीभरि गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 जब ती बलिया घोड़ाहरू बाहिर निस्के, तिनीहरू चारैतिर जानलाई तम्सिरहेका थिए। तिनले भने, “पृथ्वीका चारैतिर जाओ।” तब तिनीहरू पृथ्वीका चारैतिर गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 बलिया-बलिया घोडाहरू निस्केर पृथ्वीको फेरो लाउन हतारिंदै थिए। स्वर्गदूतले भने, “जाओ, गएर पृथ्वीको फेरो लगाओ।” तिनीहरूले त्यसै गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 ती शक्तिशाली घोडाहरू बाहिर गइसकेपछि तिनीहरू पृथ्वीभरि चारैतिर जानलाई आतुर थिए। अनि तिनले भने, “पृथ्वीभरि चारैतिर जाओ!” यसकारण तिनीहरू पृथ्वीभरि चारैतिर गए। Viz kapitola |