Online Bible

- Reklamy -




जकरिया 6:6 - पवित्र बाइबल

6 काला घोडाहरू उत्तर तिर जानेछन्, अनि सेता घोडाहरू तिनीहरूलाई पछ्याउँदै पश्चिमतिर जाने छन्, र पाङ्ग्रे घोडाहरू दक्षि जानेछन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 काला घोड़ाहरू भएको रथ उत्तर देशतिर जान्‍छ, सेता घोड़ाहरू भएको रथ पश्‍चिमतिर जान्‍छ, र पाङ्‌ग्रे घोड़ाहरू भएको रथ दक्षिणतिर जान्‍छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 काला घोडाहरूले तानेको रथ उत्तर बेबिलोनतर्फ गइरहेको थियो। सेता घोडाहरू पश्‍चिमतर्फ र टाटे-पाङ्ग्रे घोडाहरू दक्षिणको देशतर्फ गइरहेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 काला घोडाहरू भएको रथ उत्तर देशतिर गइरहेको छ, सेता घोडाहरू भएको रथ पश्‍चिमतिर, र टाटे-पाङ्ग्रे घोडाहरू भएको रथचाहिँ दक्षिणतिर गइरहेको छ।”

Viz kapitola kopírovat




जकरिया 6:6

Následuj nás:

Reklamy


Reklamy