Online Bible

- Reklamy -




जकरिया 6:5 - पवित्र बाइबल

5 स्वर्गदूतले भने, “तिनीहरू स्वर्गका चार हावाहरू (वा आत्माहरू) हुन्। तिनीहरू सम्पूर्ण पृथ्वीका मालिक बाट आइरहेका छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 ती स्‍वर्गदूतले जवाफ दिएर मलाई भने, “यी स्‍वर्गका चार आत्‍माहरू हुन्, जो सारा संसारका परमप्रभुको सामुन्‍ने खड़ा भएर निस्‍किआएका हुन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 उनले उत्तर दिए, “यी चार वायु हुन्। सारा जगत्‌को मालिकको सामुन्‍नेबाट भर्खर आइरहेका छन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तब स्वर्गदूतले मलाई जवाफ दिए, “यी स्वर्गका चार आत्माहरू हुन्, जो सारा संसारका प्रभुको उपस्थितिमा उभिरहेका ठाउँबाट बाहिर निस्केर गइरहेका छन्।

Viz kapitola kopírovat




जकरिया 6:5

Následuj nás:

Reklamy


Reklamy