जकरिया 6:4 - पवित्र बाइबल4 तब मैले कुरा गरिरहेका ती स्वर्गदूतलाई सोधें, “महाशय यी सबको अर्थ के होला?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 मसित कुरा गर्ने ती स्वर्गदूतलाई मैले सोधें, “हे मेरा प्रभु, यी के हुन्?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तब मैले स्वर्गदूतलाई सोधें, “प्रभु, यी रथहरूको अर्थ के हो?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 मसँग कुरा गरिरहने स्वर्गदूतलाई मैले सोधेँ, “मेरा प्रभु, यी के हुन्?” Viz kapitola |