Online Bible

- Reklamy -




जकरिया 6:3 - पवित्र बाइबल

3 तेस्रो रथ सेता घोडाहरूले तानिरहेका थिए, अनि चौथो रथ पाङ्ग्रे घोडाहरूले तानिरहेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तेस्रो रथमा सेता घोड़ाहरू र चौथो रथमा पाङ्‌ग्रे घोड़ाहरू थिए— ती सबै बलिया थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 तेस्रो रथ सेता घोडाहरूले र चौथो रथ टाटे-पाङ्ग्रे घोडाहरूले तानेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तेस्रो रथका सेता र चौथो रथका घोडाहरू टाटे-पाङ्ग्रे थिए। ती सबै शक्तिशाली थिए।

Viz kapitola kopírovat




जकरिया 6:3

Následuj nás:

Reklamy


Reklamy