जकरिया 6:2 - पवित्र बाइबल2 पहिलो रथ रातो घोडाहरूले तानिरहेका थिए, दोस्रो रथ काला घोडाहरूले तानिरहेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 पहिलो रथमा राता घोड़ाहरू, दोस्रो रथमा काला घोड़ाहरू, Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 पहिलो रथ राता घोडाहरूले, दोस्रो रथ काला घोडाहरूले, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 पहिलो रथका घोडाहरू राता, दोस्रो रथका घोडाहरू काला थिए; Viz kapitola |