Online Bible

- Reklamy -




जकरिया 6:14 - पवित्र बाइबल

14 त्यो मुकुट मन्दिरमा राखिनेछ जसले मानिसलाई यादराख्न सहायता गर्नेछ। त्यो मुकुटले हेल्दै, तोबियाह, यदायाह अनि सपन्याहको छोरा योशियाहलाई सम्मान दिनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 हेल्‍दै, तोबियाह, यदायाह र सपन्‍याहको छोरो हेनलाई परमप्रभुको मन्‍दिरमा सम्‍झनाको निम्‍ति त्‍यो मुकुट दिइनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 मुकुटचाहिँ हेल्‍दै, तोबियाह, यदायाह र योशियाहका सम्‍झनाको लागि परमप्रभुको मन्‍दिरमा राखिनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 मुकुटचाहिँ याहवेहको मन्दिरमा सम्झनाको रूपमा हेल्दै, तोबिया, यदायाह र सपन्याहको छोरा हेनलाई दिइनेछ।

Viz kapitola kopírovat




जकरिया 6:14

Následuj nás:

Reklamy


Reklamy