Online Bible

- Reklamy -




जकरिया 6:13 - पवित्र बाइबल

13 हो, उसले परमप्रभुको मन्दिर निर्माण गर्नेछ अनि सम्मान गरिनेछ। यो आफ्नो सिंहासनमा बस्नेछ ऊ शासन गर्नेछ। ऊ उसको सिंहासनमा पूजाहारी हुनेछ र उसले तिनीहरूको बिचमा शान्तिको कार्य गर्नेछ।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 त्‍यसले नै परमप्रभुको मन्‍दिर बनाउनेछ, र त्‍यो महामहिमाले पहिर्‍याइनेछ, र आफ्‍नो सिंहासनमा विराजमान भएर राज्‍य गर्नेछ, र त्‍यो सिंहासनमा एक जना पूजाहारी हुनेछ। अनि दुवैको बीचमा मिलाप हुनेछ’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 त्‍यसैले त्‍यो बनाइसिद्ध्याउनेछ र राजाले पाउने मान पाउनेछ र त्‍यसले आफ्‍ना प्रजामाथि राज्‍य गर्नेछ। त्‍यसका सिंहासनछेउ एक पूजाहारी खडा रहनेछ र ती दुईले शान्‍ति र मेल-मिलापका साथ काम गर्नेछन्।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 यो त्यही व्यक्ति हो, जसले याहवेहको मन्दिर बनाउनेछ; अनि त्यसले राजकीय पोशाक पहिरिनेछ, र त्यो आफ्नो सिंहासनमा बसेर शासन गर्नेछ। अनि त्यो आफ्नो सिंहासनको एक पुजारी हुनेछ। अनि तिनका दुवै कार्यको बीचमा राम्रो समन्वय हुनेछ।’

Viz kapitola kopírovat




जकरिया 6:13

Následuj nás:

Reklamy


Reklamy