जकरिया 6:12 - पवित्र बाइबल12 तब यहोशूलाई यसो भन, सर्वशक्तिमान परमप्रभुले भन्नुभएको छ: ‘त्यहाँ एकजना मानिस छ जसलाई “हाँगो” भनिन्छ। त्यो “हाँगो” जहाँछ त्यहाँबाट निकालिने छ र त्यसले परमप्रभुको मन्दिर निर्माण गर्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 त्यसलाई भन्, ‘सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: “हेर, यो मानिस जसको नाउँ हाँगो हो, त्यो आफ्नो ठाउँमा बढ्नेछ, र परमप्रभुको मन्दिर बनाउनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 त्यसलाई म सर्वशक्तिमान् परमप्रभुका यी वचन सुनाइदे, ‘हाँगो कहलाउने व्यक्ति जहाँ छ, त्यहीँ त्यसको बढिबढाउ हुनेछ र त्यसले परमप्रभुको मन्दिर फेरि नयाँ गरी बनाउनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 अनि त्यसलाई यसो भन्, सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: ‘त्यो मानिस यहाँ छ, जसको नाम हाँगा हो; अनि त्यो आफ्नो ठाउँबाट फैलिएर निस्कनेछ र त्यसले याहवेहको मन्दिर बनाउनेछ। Viz kapitola |