जकरिया 6:11 - पवित्र बाइबल11 त्यो सुन र चाँदी मुकुट बनाउँन प्रयोग गर। मुकुट यहोशूको शिरमाथि लगाईदेऊ। यहोशादाको छोरा यहोशू प्रधान पूजाहारी हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 सुन र चाँदी लिएर एउटा मुकुट बना, र त्यो यहोसादाकको छोरो प्रधान पूजाहारी यहोशूको शिरमा लगाइदे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तिनीहरूले दिएका सुन र चाँदीले एउटा मुकुट बना र यहोसादाकको छोरो महापूजाहारी यहोशूको शिरमा मुकुट लगाइदे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 त्यो सुनचाँदी लगेर एउटा मुकुट बना, र यहोसादाकका छोरा प्रधान पुजारी यहोशूको टाउकोमा त्यो लगाइदे। Viz kapitola |