जकरिया 6:1 - पवित्र बाइबल1 तब म चारैपट्टि घुमें। मैले माथि हेरें अनि चारवटा रथ दुइवटा काँसको पर्वतहरूको बीचबाट जाँदै गरेको देखें। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 फेरि मैले माथि हेरें, र मेरो अगि दुई पर्वतहरूका बीचबाट चार वटा रथहरू आएका देखें। ती पर्वतहरू काँसाका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 अर्को दर्शन मैले देखें। यसपालि काँसाका दुईवटा पर्वतहरूका बीचबाट चार वटा रथहरू आइरहेका मैले देखें। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 मैले फेरि मास्तिर हेरेँ, र त्यहाँ मेरो अगि काँसाका दुई वटा पर्वतहरूका बीचबाट चार वटा रथहरू आइरहेका थिए। Viz kapitola |