जकरिया 5:8 - पवित्र बाइबल8 तब स्वर्गदूतले भने, “यो स्त्री दुष्ट हो।” तब उनले त्यसलाई बाल्टिन भित्र फ्याँकि दिएँ अनि सिसाले छोपी दिएँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 अनि तिनले भने, “दुष्टता यही हो।” तब तिनले त्यस स्त्रीलाई टोकरीभित्र धकेलिदिए, र सीसाको ढकनाले त्यसको मुख छोपिदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 स्वर्गदूतले भने, “यो स्त्री दुष्ट्याइँको नमुना हो।” त्यसपछि उनले स्त्रीलाई ठेलेर डोकोभित्र हाले र ढकनी बन्द गरिदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिनले भने, “यो दुष्टता हो,” अनि तिनले स्त्रीलाई डालोभित्रै घचेटिदिए, र त्यस डालोको ढकनी लगाइदिए। Viz kapitola |