Online Bible

- Reklamy -




जकरिया 5:5 - पवित्र बाइबल

5 त्यस समयमा मसँग कुरा गरिरहेका स्वर्गदूत बाहिर गए। उनले मलाई भने, “हेर अनि निरीक्षण गर के भइरहेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तब मसित कुरा गर्ने स्‍वर्गदूतले अगि आएर मलाई भने, “त्‍यो के निस्‍केर आइरहेछ, सो हेर।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 मसित कुरा गर्ने स्‍वर्गदूत फेरि देखा परे र भने, “हेर, अर्को केही कुरो फेरि आइरहेको छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तब मसित कुरा गर्ने स्वर्गदूत अगि आएर तिनले मलाई भने, “माथितिर हेर, र आइरहेको कुरो के हो, सो हेर।”

Viz kapitola kopírovat




जकरिया 5:5

Následuj nás:

Reklamy


Reklamy