जकरिया 5:11 - पवित्र बाइबल11 स्वर्गदूतले मलाई भनें, “तिनीहरू शिनारमा त्यसको निम्ति एउटा मन्दिर बनाउन गईरहेका छन्। जब त्यो मन्दिर तयार हुन्छ त्यो बाल्टी उसकै आधारमा राखिनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तिनले मलाई जवाफ दिए, “बेबिलोनिया देशमा त्यसको निम्ति एउटा घर बनाउनलाई लगिरहेछन्। जब त्यो तयार हुन्छ, तब त्यो टोकरी त्यहाँ त्यसकै स्थानमा राखिनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 उनले जवाफ दिए, “बेबिलोनमा र त्यहाँ त्यसको निम्ति तिनीहरूले एउटा घर बनाउनेछन्। त्यो घर बनाइसकेपछि डोको पुज्नलाई त्यसको ठाउँमा राखिनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तिनले जवाफ दिए, “बेबिलोनिया देशमा त्यसका निम्ति घर बनाउनलाई लगिरहेका छन्। जब त्यसको घर तयार हुन्छ, तब त्यो डालो त्यसको आफ्नै ठाउँमा राखिनेछ।” Viz kapitola |