Online Bible

- Reklamy -




जकरिया 4:9 - पवित्र बाइबल

9 “यरूबाबेलले मन्दिरको जग बसाल्नेछ अनि यरूबाबेलले नै निर्माण गरिसक्नेछ। तब तिमीहरूले बुझ्नेछौ कि परमप्रभुले मलाई तिमीहरू कहाँ पठाउनु भएको हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 “यस मन्‍दिरको जग यरुबाबेलका हातले बसालेका छन्, त्‍यसैका हातले त्‍यो सिद्ध‌्‌याउनेछन्‌। तब तैंले जान्‍नेछस्‌ कि सर्वशक्तिमान्‌ परमप्रभुले मलाई पठाउनुभएको हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 उहाँले भन्‍नुभयो, “यरुबाबेलले मन्‍दिरको जग बसाल्‍यो र त्‍यसैले मन्‍दिर बनाएर सिद्ध्याउनेछ पनि। त्‍यसो हुँदा मैले नै तँलाई मेरा मानिसहरूको बीचमा पठाएको हो भनी तिनीहरूले बुझ्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 “यरुबाबेलका हातहरूले यस मन्दिरको जग बसालेका छन्; अनि त्यसकै हातले यसलाई पूरा पनि गर्नेछन्। तब तैँले जान्‍नेछस्, कि सेनाहरूका याहवेहले नै मलाई तँकहाँ पठाउनुभएको हो।

Viz kapitola kopírovat




जकरिया 4:9

Následuj nás:

Reklamy


Reklamy