जकरिया 4:5 - पवित्र बाइबल5 मसँग कुरा गरिरहेका स्वर्गदूतले भने, “के तिमीलाई थाहा छैन यो सब चिज के हुन्?” मैले भनें, “थाहाछैन महाशय।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तिनले जवाफ दिए, “यी के हुन् भनी तिमी जान्दैनौ?” मैले जवाफ दिएँ, “अँहँ, जान्दिनँ मेरा प्रभु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 “के तिमी जान्दैनौ?” उनले सोधे। “जान्दिनँ, प्रभु!” मैले उत्तर दिएँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिनले जवाफ दिए, “के तिमी जान्दैनौ यी के हुन्?” मैले जवाफ दिएँ, “मेरा प्रभु, अहँ, म जान्दिनँ।” Viz kapitola |