जकरिया 4:14 - पवित्र बाइबल14 यसकारण उनले भने, “यो ती दुइ मानिसको प्रतिक हो, जुन सारा संसारमा परमप्रभुको सेवाका निम्ति चुनिएका छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तब तिनले भने, “यी दुईचाहिँ सारा पृथ्वीका परमप्रभुको सेवा गर्न अभिषेक भएकाहरू हुन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तब उनले मलाई भने, “यी ती दुई जना मानिसहरू हुन्, जसलाई परमेश्वरले चुन्नुभयो र सारा पृथ्वीका मालिक आफ्नो सेवा गर्न अभिषेक गर्नुभएको छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 यसैकारण तिनले भने, “यी ती दुई हुन्, जसलाई सारा पृथ्वीका प्रभुको सेवा गर्नलाई अभिषेक गरिएको छ।” Viz kapitola |