Online Bible

- Reklamy -




जकरिया 4:12 - पवित्र बाइबल

12 मैले उनलाई यो पनि सोधें, “दुइवटा भद्राक्षको हाँगाको अर्थ के हो? जो दुइवटा सुनका नलिको छेऊ सुनको रंगको तेलसँग छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 फेरि मैले तिनलाई सोधें, “यी दुई जैतूनका हाँगा के हुन्, जो ती दुई सुनका नलीहरूका छेउमा छन्‌ र जसद्वारा सुनको तेल खनिन्‍छ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 तेल जाने दुई वटा सुनका नलीछेउ भएका जैतुनका दुई हाँगाहरूको अर्थ के हो त?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 मैले स्वर्गदूतलाई फेरि सोधेँ, “सुनौलो तेल खन्याउने यी दुई सुनका नलीहरूका छेउमा भएका दुई वटा जैतुनका हाँगाहरू के हुन्?”

Viz kapitola kopírovat




जकरिया 4:12

Následuj nás:

Reklamy


Reklamy