Online Bible

- Reklamy -




जकरिया 4:1 - पवित्र बाइबल

1 तब मसित कुरा गरिरहेको स्वर्गदूत मकहाँ फर्केर आए अनि उनले मलाई निन्द्राबाट जगाए झैं जगाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 जसरी कोही मानिसलाई निद्राबाट जगाइन्‍छ तब मसित कुरा गर्ने ती स्‍वर्गदूतले आएर मलाई त्‍यसरी जगाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 मसित बोलिरहेका स्‍वर्गदूत फेरि आए र मलाई निद्रामा परेको मानिसलाई झैँ जगाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 त्यसपछि मसँग कुरा गर्ने स्वर्गदूत फेरि आए, र सुतिरहेको मान्छेलाई बिउँझाएझैँ तिनले मलाई बिउँझाए।

Viz kapitola kopírovat




जकरिया 4:1

Následuj nás:

Reklamy


Reklamy