Online Bible

- Reklamy -




जकरिया 3:7 - पवित्र बाइबल

7 सर्वशक्तिमान परमप्रपभुले यी सबै कुरा भन्नुभयो: “यदि तिमीले मैले भने जस्तै गरी बस्यै अनि मेरो सेवा गर्यौ भने, तिमीले मेरो मन्दिरमा न्याय गर्नेछौ। तिमीले यसको आँगनको हेरचाह गर्नेछौ अनि म तिमीलाई यहाँ उभिरहेका स्वर्गदूतलाई झैं स्वतन्त्रसित हिंडडुल गर्नेदिनेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 “सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, ‘यदि तँ मेरो मार्गमा हिँड़िस्‌ र तैंले मेरा आज्ञा पालन गरिस्‌ भने, तँ मेरो घरको जिम्‍मेवार र मेरो मन्‍दिरको हेरचाह गर्ने हुनेछस्, र यी यहाँ उभिरहनेहरूका बीचमा म तँलाई एउटा स्‍थान दिनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 “यदि तैँले मेरा नियमहरू पालन गरिस् र मैले खटाएका कामहरू पूरा गरिस् भने, तैँले मेरो मन्‍दिर र त्‍यसका चोकहरूको हेरचाह गर्नेछस् र यहाँ उभिएकाहरूलाई झैँ मेरो सामु आउने अधिकार तँलाई दिनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 “सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: ‘यदि तँ मेरो मार्गमा हिँडिस् र मैले चाहेका जिम्मेवारीहरू पालन गरिस् भने तैँले मेरो भवनमा अधिकार गर्नेछस् र मेरा चोकहरूको हेरचाह गर्नेछस्; अनि म तँलाई यहाँ उभिरहेकाहरूका बीचमा ठाउँहरू दिनेछु।

Viz kapitola kopírovat




जकरिया 3:7

Následuj nás:

Reklamy


Reklamy