जकरिया 2:8 - पवित्र बाइबल8 सर्वशक्तिमान परमप्रभुले यसो भन्नु भयो। “उहाँले मलाई त्यस देशको बिरुद्ध पठाउँनु भएको छ जसले तिमीलाई लगे। किनभने यदि उसले तिमीलाई चोट पुरायो भने परमप्रभुको आँखाको नानीमा चोट पुराए झैं हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 किनकि सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “त्यसले मेरो आदर गरेर तिमीहरूलाई लुट्ने जातिहरूका विरुद्धमा मलाई पठाएपछि— किनभने जसले तिमीहरूलाई छुन्छ त्यसले उहाँका आँखाको नानीलाई छुन्छ— Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 जसले तिमीहरूलाई हिर्काउँछ, मैले बहुमूल्य ठानेकोलाई नै त्यसले हिर्काउँछ।” यसकारण सर्वशक्तिमान् परमप्रभुले आफ्ना प्रजालाई लुट्ने जातिहरूकहाँ यो सन्देश दिई मलाई पठाउनुभयो, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 किनकि सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “त्यसपछि महिमित एक जनाले मलाई तिमीहरूलाई लुटपाट गर्ने राष्ट्रको विरुद्धमा पठाउनुभयो—किनकि जसले तिमीहरूलाई छुन्छ, त्यसले उहाँको आँखाको नानीलाई छुन्छ— Viz kapitola |