जकरिया 2:5 - पवित्र बाइबल5 परमप्रभु भन्नुहुन्छ, ‘म रक्षाको लागि यसको वरिपरि आगोको पर्खाल हुनेछु, म तिमीहरूको महिमा हुनेछु।’” परमप्रभु भन्हुन्छ, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 अनि म स्वयम् त्यसको चारैतिर आगोको पर्खाल हुनेछु’ परमप्रभु भन्नुहुन्छ, ‘र त्यसभित्रको महिमा म नै हुनेछु’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 परमप्रभुले म आफैं सहरका चारैपट्टि आगोको पर्खाल भई त्यसको रक्षा गर्नेछु र आफ्नो महिमामा त्यहाँ बास गर्नेछु भनी प्रतिज्ञा गर्नुभएको छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 अनि म आफैँ नै त्यस सहरको चारैतिर आगोको पर्खाल हुनेछु,’ याहवेह घोषणा गर्नुहुन्छ, ‘अनि म त्यस भित्रको महिमा हुनेछु।’ Viz kapitola |