जकरिया 2:4 - पवित्र बाइबल4 उनले तिनलाई भनें, “कुदेर जाऊ अनि त्यो जवान मानिसलाई भन्: “‘यरूशलेम पर्खाल बिनाको शहर हुनेछ। किनभने त्यहाँ असंख्य मानिसहरू र पशुहरू बस्छन्।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 र तिनलाई भने, “दगुरिगएर त्यस जवान मानिसलाई भन, ‘मानिसहरू र पशुहरू संख्यामा ज्यादै भएका हुनाले यरूशलेम विनापर्खालको सहर हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 अघिल्ला स्वर्गदूतले पछि आउने स्वर्गदूतलाई भने, “दगुरेर गई त्यस हातमा नाप्ने डोरी लिई जाने ठिटालाई भन कि यरूशलेममा यति धेरै मानिसहरू र जीव-जन्तुहरू हुनेछन् कि सहरलाई पर्खाल लाउन सकिन्न। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 अनि तिनलाई भने: “कुदेर जा, र त्यस जवान मानिसलाई भन्, ‘धेरैको संख्यामा मानिसहरू र गाईबस्तुहरू भएको कारण यरूशलेम पर्खाल नभएको सहर हुनेछ। Viz kapitola |