जकरिया 2:3 - पवित्र बाइबल3 त्यस समय मसित कुरा गरिरहेका स्वर्गदूत बाहिर गए अनि अर्को एकजना स्वर्गदूत उसित कुरा गर्न गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तब मसित कुरा गरिरहने ती स्वर्गदूत गइहाले, र अर्का स्वर्गदूत तिनलाई भेट्नलाई आए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तब मसित बोलिरहेका स्वर्गदूत अघि सरे र अर्को एक जना स्वर्गदूत उनलाई भेट्न आए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 जब मसँग कुरा गरिरहेका स्वर्गदूत जाँदैथिए, र अर्को स्वर्गदूत तिनलाई भेट्न आए, Viz kapitola |