Online Bible

- Reklamy -




जकरिया 2:2 - पवित्र बाइबल

2 मैले उसलाई सोधें, “तपाईं कहाँ जाँदै हुनुहुन्छ?” उसले मलाई उत्तर दिए, “म यरूशलेम नाप्न जाँदैछु, त्यसको लम्बाई र चौंडाई कति छ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 मैले सोधें, “तपाईं कहाँ जाँदैहुनुहुन्‍छ?” तिनले मलाई जवाफ दिए, “यरूशलेम नाप्‍न, त्‍यसको चौड़ाइ र लमाइ कति रहेछ हेर्न जाँदैछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 “तिमी कता जाँदै छौ?” मैले तिनलाई सोधें। तिनले उत्तर दिए, “यरूशलेम नाप्‍नलाई, त्‍यसको लमाइ र चौडाइ कति छ, सो हेर्नलाई म जाँदै छु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 मैले सोधेँ, “तपाईं कहाँ जाँदैहुनुहुन्छ?” तिनले जवाफ दिए, “यरूशलेमलाई नाप्‍न, त्यसको लम्बाइ र चौडाइ कति रहेछ, सो हेर्न जाँदैछु।”

Viz kapitola kopírovat




जकरिया 2:2

Následuj nás:

Reklamy


Reklamy