Online Bible

- Reklamy -




जकरिया 2:13 - पवित्र बाइबल

13 तिमी सबै मानिसहरू परमप्रभुको सामुन्ने चूपचाप बस! आफ्नो पवित्र घरबाट परमप्रभु बाहिर आउनु हुँदैछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 हे सारा मनुष्‍य-जाति हो, परमप्रभुको सामु चूपचाप रहो, किनभने उहाँ आफ्‍नो पवित्र वासस्‍थानबाट निस्‍किजानुभएको छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 परमप्रभुको सामुन्‍ने सबै मानिस चुप होओ किनभने उहाँ आफ्‍नो पवित्र बासस्‍थानबाट आउँदै हुनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 हे सबै मानव-जाति हो, याहवेहको सामु चुपचाप रहो; किनकि उहाँ आफ्नो पवित्र वासस्थानबाट आउँदैहुनुहुन्छ।”

Viz kapitola kopírovat




जकरिया 2:13

Následuj nás:

Reklamy


Reklamy