जकरिया 14:9 - पवित्र बाइबल9 त्यससमय परमप्रभु, समस्त पृथ्वीका राजा हुनुहुनेछ। परमप्रभु एक मात्र हुनुहुन्छ। उहाँको नाउँ एउटै हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 परमप्रभु समस्त पृथ्वीका राजा हुनुहुनेछ। त्यस दिन एकमात्र परमप्रभु हुनुहुनेछ र उहाँकै नाउँ मात्र हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तब परमप्रभु सारा पृथ्वीका राजा हुनुहुनेछ, सबै मानिसहरूले उहाँलाई परमेश्वर भनी पुज्नेछन् र त्यही नामबाट उहाँलाई चिन्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 याहवेह सारा पृथ्वीका राजा हुनुहुनेछ। त्यस दिन केवल याहवेह हुनुहुनेछ; अनि उहाँको नाम मात्र हुनेछ। Viz kapitola |