Online Bible

- Reklamy -




जकरिया 14:4 - पवित्र बाइबल

4 त्यससमय उहाँ भद्राक्ष एउटा पर्वतमा उभिनुरहनु हुनेछ। त्यो पहाड यरूशलेमको पूर्वपट्टि अवस्थित छ। जैतूनको पर्वत बिष्फोटन हुनेछ। पर्वतको एउटा भाग उत्तरपट्टि जानेछ, अनि अर्को भाग दक्षिणपट्टि जानेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 त्‍यस दिन उहाँका खुट्टाले यरूशलेमको सामु पूर्वतिर भएको जैतून डाँड़ामा टेक्‍नेछन्, अनि पूर्वदेखि पश्‍चिमसम्‍म जैतून डाँड़ाको बीचमा धाँदो फाट्‌नेछ, र त्‍यहाँ एउटा ठूलो खोल्‍सा बनिनेछ। आधा पर्वत उत्तरतिर र आधा पर्वत दक्षिणतिर छुट्टिनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 त्‍यस दिन उहाँ यरूशलेमको पूर्वपट्टि जैतुन डाँडामा उभिनुहुनेछ। तब जैतुन डाँडा पूर्वदेखि पश्‍चिम भएर दुई भागमा छुट्टिनेछ र बीचमा एउटा ठूलो बेसी बन्‍नेछ। आधा डाँडा उत्तरतिर र आधा डाँडा दक्षिणतिर छुट्टिनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 त्यस दिन उहाँका खुट्टाले यरूशलेमको पूर्वपट्टिको जैतुन पर्वतमा टेक्नेछन्, र जैतुन पर्वत पूर्वदेखि पश्‍चिमसम्म दुई भाग हुनेछ; अनि त्यहाँ एउटा ठूलो बेँसी बन्‍नेछ। यसरी पर्वतको आधा भाग उत्तरपट्टि सर्नेछ, र आधाचाहिँ दक्षिणपट्टि सर्नेछ।

Viz kapitola kopírovat




जकरिया 14:4

Následuj nás:

Reklamy


Reklamy