Online Bible

- Reklamy -




जकरिया 14:19 - पवित्र बाइबल

19 मिश्रको निम्ति त्यही दण्ड हुनेछ अनि अरू देशको निम्ति जसले छाप्रो-बासको चाड मनाउँन आउँदैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 मिश्रदेशमाथि र छाप्रो-वासको चाड़ मान्‍नलाई नजाने सबै जातिहरूमाथि पनि त्‍यही दण्‍ड पर्नेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 छाप्रो बासको चाड मान्‍न इन्‍कार गरेमा तिनीहरूमाथि, मिश्रदेश र अरू सबै जाति-जातिहरूमाथि यो दण्‍डपर्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 छाप्रोबासको चाड मनाउन यरूशलेममा उक्लेर नजाने इजिप्ट र सबै राष्ट्रहरूका निम्ति यही दण्ड हुनेछ।

Viz kapitola kopírovat




जकरिया 14:19

Následuj nás:

Reklamy


Reklamy