जकरिया 14:16 - पवित्र बाइबल16 यरूशलेमको बिरूद्ध युद्धगर्नेहरू जति बाँचेकाछन् तिनीहरूले प्रत्येक बर्ष केही मानिसहरू जो यरूशलेमको बिरूद्ध लड्न आउँनेछन् र बाँच्छन् प्रत्तेक बर्ष राजा, सर्वशक्तिमान परमप्रभुको आरधना गर्न आउँनेछन्। तिनीहरू छप्रो-बासको चाड मनाउँन आउँनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तब यरूशलेमलाई आक्रमण गर्ने जाति-जातिहरूमा जत्ति बाँचेका हुन्छन्, तिनीहरू वर्षेनी सर्वशक्तिमान् परमप्रभुका महाराजालाई दण्डवत् गर्न र छाप्रो-वासको चाड़ मान्नलाई यरूशलेममा जानेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 त्यसपछि यरूशलेममाथि आक्रमण गर्ने जाति-जातिहरूबाट बाँचेकाहरू जति सबै सर्वशक्तिमान् परमप्रभुलाई राजा मानी पुज्न र छाप्रो बासको चाड मनाउन यरूशलेममा हरेक वर्ष जानेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 त्यसपछि यरूशलेमलाई आक्रमण गर्ने सबै राष्ट्रहरूबाट बाँचेका मानिसहरू प्रत्येक वर्ष महाराजा, सेनाहरूका याहवेहलाई दण्डवत् गर्न र छाप्रोबासको चाड मनाउनलाई जानेछन्। Viz kapitola |