Online Bible

- Reklamy -




जकरिया 14:11 - पवित्र बाइबल

11 तिनीहरू त्यहाँ बस्नेछन् अनि फेरि कहिल्यै पनि नाश हुनेछैन अनि मानिसहरू यरूशलेममा सुरक्षित बस्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 मानिसहरू त्‍यसमा बस्नेछन्, र त्‍यो फेरि कहिल्‍यै नाश गरिनेछैन। यरूशलेम सुरक्षित रहनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 मानिसहरू त्‍यहाँ सुरक्षासाथ बास गर्नेछन्, त्‍यहाँ फेरि कुनै विध्‍वंस हुने डर हुनेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 मानिसहरू त्यहाँ बसोबास गर्नेछन्; त्यो फेरि कहिल्यै नाश हुनेछैन। यरूशलेम सुरक्षित रहनेछ।

Viz kapitola kopírovat




जकरिया 14:11

Následuj nás:

Reklamy


Reklamy