Online Bible

- Reklamy -




जकरिया 14:1 - पवित्र बाइबल

1 हेर, परमप्रभुको न्यायको बिशेष दिन आउँदैछ, अनि जुन धन तिमीहरूबाट लिएको थियो त्यो धन तिम्रो शहरमा बाँडिनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 परमप्रभुको एउटा यस्‍तो दिन आउँदैछ, जब तिमीहरूबाट लुटिएको लूट तिमीहरूकै बीचमा बाँड़िनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 परमप्रभुको न्‍यायको दिन नजिकै छ। त्‍यस बेला तिमीहरूमाथि लुटपिट हुनेछ र लुटेका माल तिमीहरूकै सामुन्‍ने भागबन्‍डा गरिनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 हे यरूशलेम, याहवेहको दिन आउँदैछ, जब तिमीहरूको धनसम्पत्ति लुटिनेछ र त्यो तिमीहरूकै सामु पर्खालभित्र बाँडिनेछ।

Viz kapitola kopírovat




जकरिया 14:1

Následuj nás:

Reklamy


Reklamy