जकरिया 10:9 - पवित्र बाइबल9 हो, मैले सबै मानिसहरूलाई आफ्ना देशमा छरपष्ट पारें तर ती देशहरूले मलाई याद गर्नेछन्। अनि उनीहरूका सन्तानहरू बाँचि रहनेछन् अनि फर्केर आउँनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 मैले तिनीहरूलाई जाति-जातिहरूका बीचमा तितरबितर पारें तापनि टाढ़ा-टाढ़ा देशहरूमा तिनीहरूले मेरो सम्झना गर्नेछन्। तिनीहरू र तिनीहरूका छोराछोरीहरू बाँच्नेछन् र फर्कनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 मैले तिनीहरूलाई जाति-जातिहरूका बीचमा छरपष्ट पारे पनि टाढा-टाढाका देशमा तिनीहरूले मेरो सम्झना गर्नेछन्। आफ्ना छोरा-छोरीहरूसहित तिनीहरू बाँचिरहनेछन् र एकसाथ घर फर्कनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 मैले तिनीहरूलाई मानिसहरूको बीचमा तितरबितर पारे तापनि तिनीहरूले मलाई टाढा देशहरूमा सम्झना गर्नेछन्। तिनीहरू र तिनीहरूका सन्तानहरू जीवित रहनेछन्; अनि तिनीहरू फर्कनेछन्। Viz kapitola |