Online Bible

- Reklamy -




जकरिया 10:8 - पवित्र बाइबल

8 “म इशाराले सबैलाई एकै साथ बोलाउँनेछु। म साँच्चै उनीहरूलाई बँचाउँनेछु, उनीहरूको संख्या अघिको झैं असंख्य हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 “म तिनीहरूलाई इशाराले बोलाएर भित्र जम्‍मा गर्नेछु। म निश्‍चय नै मोल तिरेर तिनीहरूलाई छुटाउनेछु, तिनीहरू अघिजस्‍तै संख्‍यामा धेरै हुनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 “म मेरो प्रजालाई बोलाएर भेला गर्नेछु, तिनीहरूको उद्धार गरी अघिझैँ अनगन्‍ती बनाउनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 म तिनीहरूलाई इशारा गर्नेछु, र तिनीहरूलाई भित्र भेला गर्नेछु। निश्‍चय नै म तिनीहरूलाई छुटाउनेछु; तिनीहरू पहिलेको जस्तै संख्यामा धेरै हुनेछन्।

Viz kapitola kopírovat




जकरिया 10:8

Následuj nás:

Reklamy


Reklamy