जकरिया 10:12 - पवित्र बाइबल12 परमप्रभुले आफ्ना मानिसहरूलाई शक्तिशाली बनाउँनु हुनेछ अनि तिनीहरू उहाँको नाउँको लागि जीवित रहनेछन्। परमप्रभुले यी सबैकुरा भन्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 म तिनीहरूलाई परमप्रभुमा सामर्थी तुल्याउनेछु, र तिनीहरू उहाँकै नाउँमा हिँड्डुल गर्नेछन्,” परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 म मेरा प्रजालाई बलियो बनाउनेछु, तिनीहरूले मलाई पुज्नेछन् र मेरा आज्ञा मान्नेछन्।” परमप्रभुले बोल्नुभएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 म तिनीहरूलाई याहवेहमा शक्तिशाली बनाउनेछु; अनि उहाँकै नाममा तिनीहरू सुरक्षित रहनेछन्,” याहवेह घोषणा गर्नुहुन्छ। Viz kapitola |