Online Bible

- Reklamy -




जकरिया 10:11 - पवित्र बाइबल

11 यो पहिलेको झैं हुनेछ जब परमेश्वरले तिनीहरूलाई मिश्रबाट ल्याउनु भएको थियो। उहाँले समुद्रको छालमा हिर्काउँनु भयो, समुद्र छुट्टियो अनि मानिसहरू दुःखको समुद्रमा पैदल हिंडेर पार गरे। परमप्रभुले नदीको बहावलाई सुकाई दिनु हुनेछ। उहाँले अश्शूरको घमण्ड अनि मिश्रको शक्ति नष्ट गरिदिनुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तिनीहरू दु:खको सागरबाट पार हुनेछन्‌। त्‍यसका छालहरू साम्‍य हुनेछन्, र नील नदीका सबै गहिरा-गहिरा ठाउँहरू सुक्‍दैजानेछन्‌। अश्‍शूरको अहङ्कार झारिनेछ, र मिश्रको राजदण्‍ड बितेर जानेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 तिनीहरू दु:खको सागरबाट भएर जाँदा म परमप्रभुले समुद्रका छालहरूलाई हिर्काउनेछु र गहिरो नील नदीको पानी सुकिजानेछ। अश्‍शूरको अहङ्कार झर्नेछ र महान् मिश्रको शक्ति हटिजानेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तिनीहरू कष्‍टको सागरबाट पार भएर जाँदा, छाल उर्लेको सागरलाई शान्त गराइनेछ; अनि नील नदीका सबै गहिराइहरू सुकिजानेछन्। अश्शूरको अहङ्कार चकनाचुर पारिनेछ, र इजिप्टले आफ्नो राजदण्ड गुमाउनेछ।

Viz kapitola kopírovat




जकरिया 10:11

Následuj nás:

Reklamy


Reklamy