Online Bible

- Reklamy -




जकरिया 10:10 - पवित्र बाइबल

10 म तिनीहरूलाई मिश्र र अश्शूरबाट फर्काएर ल्याउनेछु। म तिनीहरूलाई गिलाद र लबानोनको इलाकामा ल्याउनेछु किनभने त्यहाँ प्रशस्त ठाउँ हुनेछैन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 म तिनीहरूलाई मिश्रदेशदेखि फर्काएर ल्‍याउनेछु, र अश्‍शूर देशबाट तिनीहरूलाई भेला गर्नेछु। तिनीहरूलाई गिलाद र लेबनान देशहरूमा ल्‍याउनेछु, र तिनीहरूलाई त्‍यहाँ यथेष्‍ट ठाउँ हुँदैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 मिश्र र अश्‍शूर देशहरूबाट म तिनीहरूलाई घर फर्काई ल्‍याउनेछु र तिनीहरूका आफ्‍नै देशमा बसाल्‍नेछु। गिलाद र लेबनानमा पनि म तिनीहरूलाई बसाल्‍नेछु र सारा देश मानिसहरूले भरिनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 म तिनीहरूलाई इजिप्टबाट फर्काइल्याउनेछु, र तिनीहरूलाई अश्शूरबाट जम्मा गर्नेछु। म तिनीहरूलाई गिलाद र लेबनानमा ल्याउनेछु; अनि ती ठाउँहरूमा समेत तिनीहरू अटाउनेछैनन्।

Viz kapitola kopírovat




जकरिया 10:10

Následuj nás:

Reklamy


Reklamy