Online Bible

- Reklamy -




जकरिया 10:1 - पवित्र बाइबल

1 वसन्त ऋतुमा बर्षाको निम्ति परमप्रभुसँग प्रार्थना गर। परमप्रभुले बिजुलि पठाउनु हुनेछ अनि पानी बर्षाउनु हुनेछ। परमेशवरले प्रत्येकको विरूवाहरू जमीनमा उत्पन्न गर्नु हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 वसन्‍त ऋतुको समयमा परमप्रभुसँग वर्षा माग। परमप्रभुले नै बादलहरू भएको आँधी बनाउनुहुन्‍छ। उहाँले मानिसहरूलाई पानीको झरी बर्साइदिनुहुन्‍छ, हरेकलाई खेतमा बोटबिरुवा दिनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 वर्षको पहिलो झरी आउने समयमा परमप्रभुसित वर्षा माग। वर्षा ल्‍याउने बादल र झरी पठाएर खेतबारी लहलह पार्नुहुने परमप्रभु नै हुनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 वसन्त ऋतुको समयमा याहवेहसित झरी माग; याहवेह नै हुनुहुन्छ, जसले आँधीबेहरीलाई पठाउनुहुन्छ। उहाँले नै सबै मानिसहरूका लागि वर्षाको झरी बर्साइदिनुहुन्छ; अनि सबैका लागि खेतमा बोटबिरुवाहरू उमारीदिनुहुन्छ।

Viz kapitola kopírovat




जकरिया 10:1

Následuj nás:

Reklamy


Reklamy