Online Bible

- Reklamy -




जकरिया 1:6 - पवित्र बाइबल

6 अगमवक्ताहरू मेरा सेवकहरू थिए। मैले उनीहरूलाई तिमीहरूका पिता-पुर्खाहरूलाई मेरो व्यावस्था अनि शिक्षाहरूको बिषयमा भन्न प्रयोग गरें। अनि तिमीहरूका पिता-पुर्खाहरूले शिक्षाहरू ग्रहण गरे। तिनीहरूले भने, ‘सर्वशक्तिमान परमप्रभुले जे-जे गर्छु भन्नुभएको थियो ती सब गर्नु भयो उहाँले हामीलाई सबै हाम्रो नराम्रो रहन्-सहन् अनि हाम्रो नराम्रो कर्मका निम्ति दण्ड दिनुभयो।’ यसरी तिनीहरूले पश्चताप गरे अनि परमेश्वरकहाँ फर्केर गए।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तर के मैले मेरा दासहरू, मेरा अगमवक्ताहरूलाई आज्ञा गरेका वचनहरू र विधिहरूले तिमीहरूका पिता-पुर्खाहरूलाई उछिनेका थिएनन्‌ र?” “तब तिनीहरूले पश्‍चात्ताप गरे र भने, ‘सर्वशक्तिमान्‌ परमप्रभुले हाम्रा चाल र व्‍यवहारअनुसार हामीसित जे गर्ने निश्‍चय गर्नुभएको थियो सो उहाँले हामीसित गर्नुभएको छ’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 मेरा सेवक अगमवक्ताहरूद्वारा मैले तिम्रा पुर्खाहरूलाई आज्ञा र चेतावनीहरू दिएँ; तर तिनीहरूले तिनको केही वास्‍ता गरेनन् र त्‍यसको फल भोग्‍नुपर्‍यो। त्‍यसपछि तिनीहरूले पश्‍चात्ताप गरे र ‘म सर्वशक्तिमान् परमप्रभुले दण्‍ड दिन्‍छु भनेर निश्‍चय गरेको र तिनीहरूले पाउने उचित दण्‍ड तिनीहरूलाई दिएको थिएँ भनी तिनीहरूले मानिलिए।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तर हेर मैले आफ्ना सेवक, अगमवक्ताहरूलाई आज्ञा दिएका मेरा वचनहरू र आदेशहरू के तिमीहरूका पितापुर्खाहरू माथि आइलागेनन् र? “त्यसपछि तिनीहरूले पश्‍चात्ताप गरे र भने, ‘आफूले निश्‍चय गर्नुभएझैँ, सेनाहरूका याहवेहले हाम्रा चालहरू र कामहरूअनुसार हामीलाई सुहाउने व्यवहार गर्नुभएको छ।’ ”

Viz kapitola kopírovat




जकरिया 1:6

Následuj nás:

Reklamy


Reklamy