Online Bible

- Reklamy -




जकरिया 1:5 - पवित्र बाइबल

5 परमप्रभुले भन्नुभयो, “तिमीहरूका पिता-पुर्खाहरू मरिसके अनि अगमवक्ताहरू सधैँ बाँचिरहँदैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तिमीहरूका पिता-पुर्खाहरू अब कहाँ छन्‌? अनि अगमवक्ताहरू, के सधैँ तिनीहरू बाँचिरहन्‍छन्‌ र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 ती अगमवक्ताहरू र तिम्रा पुर्खाहरू अब जीवित छैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तिमीहरूका पितापुर्खाहरू अहिले कहाँ छन्? अनि ती अगमवक्ताहरू, के तिनीहरू सदा जीवित छन्?

Viz kapitola kopírovat




जकरिया 1:5

Následuj nás:

Reklamy


Reklamy