Online Bible

- Reklamy -




जकरिया 1:19 - पवित्र बाइबल

19 अनि मैले मसँग कुरा गर्ने स्वर्गदूतलाई सोधें, “यी सींङहरूको दर्शन के हो?” उनले भने, “यी ती सींङहरू हुन् जसले इस्राएल, यहूदा अनि यरूशलेमका मानिसहरूलाई छरपष्ट पारेका थिए।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 मसित कुरा गरिरहने ती स्‍वर्गदूतलाई मैले सोधें, “यी के हुन्‌?” तिनले मलाई जवाफ दिए, “यी तीनै सीङहरू हुन्, जसले यहूदा, इस्राएल र यरूशलेमलाई तितरबितर पारे।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 मसित बोलिरहेका स्‍वर्गदूतलाई मैले सोधें, “यी सिङहरूका अर्थ के हुन्?” स्‍वर्गदूतले उत्तर दिए, “यी सिङहरूले तिनै शक्तिशाली राज्‍यहरूलाई बुझाउँछन्, जसले यहूदा, इस्राएल र यरूशलेमका मानिसहरूलाई धपाएर छरपष्‍ट पारेका थिए।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 मसँग कुरा गरिरहने स्वर्गदूतलाई मैले सोधेँ, “यी के हुन्?” “तिनले मलाई जवाफ दिए, यी सिङहरू हुन्, जसले यहूदा, इस्राएल र यरूशलेमलाई तितरबितर पारिदिएका थिए।”

Viz kapitola kopírovat




जकरिया 1:19

Následuj nás:

Reklamy


Reklamy