जकरिया 1:14 - पवित्र बाइबल14 त्यस समय परमप्रभुको एकजना स्वर्गदूत जो मसँग कुरा गरिरहेका थिए उनले मलाई भने, “मानिसहरूलाई यी सबै कुराहरू बताउँनु।” सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ: “यरूशलेम अनि सियोनका निम्ति मेरो बिशेष प्रेम छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तब मसित कुरा गरिरहने ती स्वर्गदूतले मलाई भने, “यस कुराको घोषणा गर: सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, ‘यरूशलेम र सियोनको निम्ति म ज्यादै डाही छु, Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 र तिनै र्स्वगदूतले मलाई सर्वशक्तिमान् परमप्रभुका यी वचन घोषणा गर्ने आदेश दिए, “मेरो पवित्र सहर यरूशलेमको निम्ति मेरो गहिरो माया र वास्ता छ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तब मसँग कुरा गरिरहने स्वर्गदूतले भने, “यो वचन घोषणा गर्: सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: ‘म यरूशलेम र सियोनको निम्ति अति डाही भएको छु, Viz kapitola |