जकरिया 1:11 - पवित्र बाइबल11 त्यतिबेला घोडाहरूले मेहेंदीको रूखको बीचमा उभिएको परमप्रभुको स्वर्गदूतसँग कुरा गरे। उनीहरूले भने, “हामी पृथ्वीमा यता-उता घुमिसक्यौं अनि सबै शान्त र आराम छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तिनीहरूले मेहदीका रूखहरूका बीचमा उभिरहने स्वर्गदूतलाई प्रतिवेदन दिए, “हामीहरू पृथ्वीका चारैतिर गयौं, र जम्मै संसार आराम र शान्तिमा बसेको पायौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तब तिनीहरूले परमप्रभुको स्वर्गदूतलाई यस्तो बयान दिए, “हामीले सारा पृथ्वी फेरो लाएर हेर्यौं। सारा संसार शान्त र चुपचाप छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 अनि तिनीहरूले मेहदीका रूखहरूका बीचमा उभिरहेका याहवेहका स्वर्गदूतलाई बताए, “हामी पृथ्वीभरि गयौँ, र सारा संसार विश्राम र शान्तिमा रहेको भेट्टायौँ।” Viz kapitola |