Online Bible

- Reklamy -




जकरिया 1:10 - पवित्र बाइबल

10 त्यसपछि मेहेंदीको रूखको बिचमा उभिएको मानिसले भन्यो, “परमप्रभुले यी घोडाहरू पृथ्वीमा यता-उता घुम्नको निम्ति पठाउनु भएको हो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 तब असारे-फूलका रूखहरूका बीचमा उभिरहने मानिसले बताउँदै भने, “यी तिनै हुन्‌ जसलाई परमप्रभुले पृथ्‍वीका चारैतिर जान पठाउनुभएको हो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 यी घोडाहरूलाई परमप्रभुले पृथ्‍वीमा गएर के-के हुँदै छ, सो हेर्न पठाउनु भएको हो भनी मेहदीका बोटहरूबीच उभेका ती मानिसले भने।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तब मेहदीका रूखहरूका बीचमा उभिरहेका मानिसले जवाफ दिए, “यिनीहरू तिनै हुन्, जसलाई याहवेहले पृथ्वीका चारैतिर जाऊन् भनी पठाउनुभएको हो।”

Viz kapitola kopírovat




जकरिया 1:10

Následuj nás:

Reklamy


Reklamy