Online Bible

- Reklamy -




जकरिया 1:1 - पवित्र बाइबल

1 बेरेक्याहका छोरा जकरियाले परमप्रभुबाट यो वचन प्राप्त गरे जुन फारसका राजा दाराको दोस्रो बर्षको आठौं महिनामा आएको थियो। (जकरिया बेरेक्याहका छोरा थिए। बेरेक्याह इद्दो अगमवक्ताका छोरा थिए।) वचन यस प्रकार छः

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 दारा राजाको दोस्रो वर्षको आठौँ महिनामा परमप्रभुको यो वचन इद्दोका नाति बेरेक्‍याहका छोरा जकरिया अगमवक्ताकहाँ आयो:

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 दारा फारस देशको महाराजा भएको दोस्रो वर्षको आठौँ महिनामा परमप्रभुले बेरेक्‍याहको छोरो र इद्दोको नाति जकरिया अगमवक्तालाई यो सन्‍देश दिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 दारा राजाको शासनकालको दोस्रो वर्षको आठौँ महिनामा, याहवेहको वचन इद्दोका नाति, बेरेक्याहका छोरा, अगमवक्ता जकरियाकहाँ आयो:

Viz kapitola kopírovat




जकरिया 1:1

Následuj nás:

Reklamy


Reklamy