तीतस 3:9 - पवित्र बाइबल9 मूर्खतापूर्ण बहस गर्ने, वंशावली कथाहरू भन्ने, व्यवस्थाले सिकाउने कुराहरू बारे तर्क गर्नेहरूबाट अलग बस। यस्ता निरर्थक कुराहरूले कसैलाई लाभ गर्दैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तर मूर्ख वाद-विवाद, वंशावली, फूट र व्यवस्थासम्बन्धी झगड़ाहरूबाट अलग बस, किनकि ती बेफाइदा र व्यर्थका हुन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तर बेमतलबका छलफल, लामालामा पुर्ख्यौली कथा र व्यवस्थासम्बन्धी झैझगडाहरूबाट भने तर्किएर बस। ती व्यर्थका काम नलाग्ने कुरा हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तर मूर्खतापूर्ण विवादहरू, वंशावलीहरूका महानताको बारेमा कुरा गर्न, व्यवस्थाबारे तर्कवितर्क गर्न र झगडाहरूबाट अलग बस; किनकि यी बेफाइदा र व्यर्थका हुन्। Viz kapitola |