Online Bible

- Reklamy -




तीतस 3:7 - पवित्र बाइबल

7 उहाँको अनुग्रहले हामी धर्मी ठहरियौं। अनि परमेश्वरले हामीलाई अनन्त जीवन प्राप्त गर्न आत्मा दिनुभयो। हामी त्यसैको आशामा थियौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 ताकि उहाँको अनुग्रहले धर्मी ठहरिएर हामी अनन्‍त जीवनको आशा राख्‍ने उत्तराधिकारी बन्‍न सकौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 यसरी उहाँको अनुग्रहले हामी परमेश्‍वरका अघि ठीक ठहरिन सक्‍यौं अनि हामीले आशा राखेका अनन्त जीवनको पनि हकदार हुन सक्‍यौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 उहाँको अनुग्रहद्वारा हामीलाई धर्मी ठहराउनुभयो र अनन्त जीवनको उत्तराधिकारी हुनेछौँ भन्‍ने आशा दिनुभयो।

Viz kapitola kopírovat




तीतस 3:7

Následuj nás:

Reklamy


Reklamy